निर्मला आले मगर

निर्मला आले मगर

कार्यालय सहयोगी

कार्यालय सहयोगी निर्मला आले मगरले २०८३ बैशाख महिनामा सम्पादन गरेका प्रमुख कार्यहरुः

  • नियमित पोशाक
  • समयको पालना
  • अतिरिक्त समयमा समेत कार्यालयमा खटिई काम गरेको
  • बिदा नलिई सार्वजनिक बिदाको दिनमा समेत आवश्यकता अनुसार कार्यालयको काममा खटेको
  • सेवाग्राही तथा कार्यालयका अन्य कर्मचारीसँग नम्र व्यवहार प्रदर्शन